सन्दीपको भिसा पुनः अस्वीकृत

Sandip lamichhane

सन्दीपको भिसा पुनः अस्वीकृत काठमाडौँ । क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । खेलकुद मन्त्रालय स्रोतका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।  परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन … Read more

मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना​

kailash Siyohiya

मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना जेठ १२, काठमाडौं । पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो। गत मंगलबार काठमाडौंमा पक्राउ गरी जनकपुर पुर्याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए। शुक्रबार उच्च रक्तचाप, मुटुको धड्कनमा अनियमितता र टाउको दुखाइ बढेपछि … Read more

रजनीकान्तले प्राप्त गरे यूएईको गोल्डेन भिसा

Rajani Kant Golden Visa

रजनीकान्तले प्राप्त गरे यूएईको गोल्डेन भिसा रजनीकान्त यूएई गोल्डेन भिसा प्राप्त गर्ने सेलिब्रेटीहरूको बढ्दो सूचीमा सामेल भएका छन्। प्रसिद्ध अभिनेता रजनीकान्तले हालै यूएईको प्रतिष्ठित गोल्डेन भिसा संस्कृति तथा पर्यटन विभागबाट प्राप्त गरेका छन्। अनलाइनमा एउटा भिडियो देखिएको छ जसमा रजनीकान्तले अबु धाबी सरकार र लुलु समूहका अध्यक्ष एमए युसुफ अलीलाई आफ्नो आभार व्यक्त गरिरहेका छन्। … Read more

गर्भवती हुन् की कट्रिना कैफ ?

गर्भवती हुन् की कट्रिना कैफ ? नयाँ दिल्ली। बलिउडका ‘क्युट’ जोडी कट्रिना कैफ र विक्की कौशलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा अभिनेत्री कट्रिना विक्कीको हात समातेर सडकमा हिँडिरहेकी छिन्। कट्रिनाले ओभरसाइजको कपडा लगाएकी छिन्। यो भिडियो हेरेपछि कट्रिनाका फ्यानहरूले उनी गर्भवती भएको अनुमान गरेका छन्। कट्रिना र विक्कीलाई सार्वजनिक स्थलमा कमै देख्न … Read more

पशुपतिको भेटी पशुपति क्षेत्र विकास कोषका कर्मचारीद्वारा चोरी

काठमाडौं । गत सोमबार पशुपतिमा भेटी चोरी गर्दा गर्दै पशुपति क्षेत्र विकास कोषका ८ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेहरुले भनेका छन् कोषका कोषध्यक्ष नारायण प्रसाद सुवेदीले सिकाएर चोरी गर्न लगाएको । पक्राउ पर्नेहरुमा नायब सुब्बा नवराज ढोडारी, मन्दिरका बाम्हणहरु नवराज घिमिरे, राम सापकोटा, लक्ष्मण सापकोटा, मन्दिरका बाजा बजाउने कर्मचारी अनिल परियार, … Read more

चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं – युवा ज्योतिष र अभिनेत्री नीता ढुंगाना एवं अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ। आइतबार निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा दक्षिण भारतीय कलाकार विजय रावत र नेपाली अभिनेत्री विपना थापा फिचर्ड छन्। पोस्टरमा रावत फुलेको झुस्स दारीजुंगामा देखिएका छन्, जसले उनलाई धार्मिक गुरुजस्तै देखाउँछ। … Read more

मेयर बालेनको आक्रोश: “फोहोर बोक्ने चालक रिहा नभएसम्म नेताहरुको घरको फोहोर उठ्दैन”

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टहरुलाई समाउन नसकेको तर काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन्। बालेनले सवारी चालकहरु रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठ्ने बताएका छन्।उनले … Read more