सन्दीपको भिसा पुनः अस्वीकृत

Sandip lamichhane

सन्दीपको भिसा पुनः अस्वीकृत काठमाडौँ । क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । खेलकुद मन्त्रालय स्रोतका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।  परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन … Read more

मेयर बालेनको आक्रोश: “फोहोर बोक्ने चालक रिहा नभएसम्म नेताहरुको घरको फोहोर उठ्दैन”

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टहरुलाई समाउन नसकेको तर काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन्। बालेनले सवारी चालकहरु रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठ्ने बताएका छन्।उनले … Read more