रजनीकान्तले प्राप्त गरे यूएईको गोल्डेन भिसा

Rajani Kant Golden Visa

रजनीकान्तले प्राप्त गरे यूएईको गोल्डेन भिसा रजनीकान्त यूएई गोल्डेन भिसा प्राप्त गर्ने सेलिब्रेटीहरूको बढ्दो सूचीमा सामेल भएका छन्। प्रसिद्ध अभिनेता रजनीकान्तले हालै यूएईको प्रतिष्ठित गोल्डेन भिसा संस्कृति तथा पर्यटन विभागबाट प्राप्त गरेका छन्। अनलाइनमा एउटा भिडियो देखिएको छ जसमा रजनीकान्तले अबु धाबी सरकार र लुलु समूहका अध्यक्ष एमए युसुफ अलीलाई आफ्नो आभार व्यक्त गरिरहेका छन्। … Read more

गर्भवती हुन् की कट्रिना कैफ ?

गर्भवती हुन् की कट्रिना कैफ ? नयाँ दिल्ली। बलिउडका ‘क्युट’ जोडी कट्रिना कैफ र विक्की कौशलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा अभिनेत्री कट्रिना विक्कीको हात समातेर सडकमा हिँडिरहेकी छिन्। कट्रिनाले ओभरसाइजको कपडा लगाएकी छिन्। यो भिडियो हेरेपछि कट्रिनाका फ्यानहरूले उनी गर्भवती भएको अनुमान गरेका छन्। कट्रिना र विक्कीलाई सार्वजनिक स्थलमा कमै देख्न … Read more

चलचित्र ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं – युवा ज्योतिष र अभिनेत्री नीता ढुंगाना एवं अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक भएको छ। आइतबार निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा दक्षिण भारतीय कलाकार विजय रावत र नेपाली अभिनेत्री विपना थापा फिचर्ड छन्। पोस्टरमा रावत फुलेको झुस्स दारीजुंगामा देखिएका छन्, जसले उनलाई धार्मिक गुरुजस्तै देखाउँछ। … Read more